एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त (भिडियो)

लन्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको ९ सेप्टेम्वरमा हुन गइरहेकोको ७ औं महाधिवेशनमा नेतृत्वको लागि त्रिपक्षय भिड्न्त हुने भएको छ। एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुन लागेको सातौं राष्ट्रिय अधिवेशन तथा नयां कार्यसमिति निर्वाचनका लागि शनिबार ३ बजे भित्र अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परे पछि त्रिपक्षीय भिडन्त पक्का भएको हो । अध्यक्षमा लागि कृष्ण तिमिल्सिना, योगकुमार … Continue reading एनआरएन यूकेमा त्रिपक्षीय भिडन्त (भिडियो)